स्रोत नखुलेको ९५ लाख भन्दा धेरै नगदसहित चार जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ९५ लाख भन्दा धेरै नगदसहित चार जना पक्राउ


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले स्रोत नखुलेको रकम सहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडीबाट प्रहरीले ९५ दाख १७ हजार पाँच सय रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार व्यक्तिहरुलाई खानतलास गर्ने क्रममा प्रहरीले उक्त रकम फेला पारेको हो ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई, लमजुङको दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र सोही स्थानमा ३९ वर्षीय सन्तोष घिमिरे रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : २३ बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित