युक्रेनमा आणविक हतियार हान्नु नपरोस् : पुटिन « Khabarhub

युक्रेनमा आणविक हतियार हान्नु नपरोस् : पुटिन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । रुसी राज्य नियन्त्रित टेलिभिजनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार प्रसारण गरिएको पुटिनको घोषणामा हालसम्म युक्रेनमा आणविक हतियार प्रयोग गर्ने अवस्था नआएको र त्यस्तो अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको बताए । उनले युक्रेनमा जारी द्वन्द्वको तर्कसंगत समाधान गर्ने क्षमता र साधन रुससँग रहेको बताए ।

यसअघि सन् २०२४ को नोभेम्बर महिनामा पुटिनले रुसको आणविक हतियार प्रयोग सिद्धान्तलाई संशोधन गरेका थिए । यसले उनलाई आणविक हतियार प्रयोग गर्न थप खुला अधिकार प्रदान गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ४५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा