सरकारले हिमाली सहरको योजना ल्याउनुपर्छः सांसद पाण्डे « Khabarhub

सरकारले हिमाली सहरको योजना ल्याउनुपर्छः सांसद पाण्डे


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले कम्तिमा दुई प्रदेशमा एउटा हिमाली सहरको स्थापना गर्नुपर्ने बताएका छन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै सोमबार सांसद पाण्डेले नेपालको हावापानी, संस्कृतिअनुसार हिमाली सहरको योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

‘हाम्रो देशमा पनि हिमाल, पहाड, तराई, मधेस छ, हिमालमा सहरहरू बढाउनका लागि कस्तो हुने हो ? कम्तिमा पनि दुई प्रदेशका कुनै जिल्लाहरूमा हिमाली सहरको एउटा योजना बनाएर अघि लानुपर्छ,’ सांसद पाण्डेले भने, ‘त्यो पनि हाम्रो नेपालको हावापानी, संस्कृतिअनुसार हुनुपर्छ ।’

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ०६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा