रुसले पकड जमाएको क्षेत्रमा नौ महिनापछि युक्रेनको आक्रमण | Khabarhub Khabarhub

रुसले पकड जमाएको क्षेत्रमा नौ महिनापछि युक्रेनको आक्रमण


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी अधिकारीले रुस पार गर्न पछिल्लो हमला गर्ने क्रममा कर्सकको ड्रोन कमान्ड युनिटमा आक्रमण गरेको बताएका छन्। युक्रेनी अधिकारीले दिएको जानकारी अनुसार आइतबारको सो आक्रमण रुसी गाउँ टोयटकिनो नजिक भएको थियो।

रुसी अधिकारीले युक्रेनी आक्रमणका कारण रेस्लेक सहरमा भएको विद्युत् सब स्टेसनमा क्षति भएको तथा अहिले अँध्यारो नै भएको बताएका छन्।

नौ महिना अघि मस्कोले सो क्षेत्र पुरै आफ्नो कब्जामा रहेको जनाएको थियो। नौ महिनापछि आश्चर्यजनक रूपमा रुसले त्यहाँ आक्रमण गरेको हो। किभले सीमा पार गर्नका लागि सेना तयार रहेको जनाएको छ।

कर्सकमा भएको सो आक्रमणका कारण दुई स्टेसनमा क्षति पुग्नुका साथै केही घाइते समेत भएका छन्। सोमबार युक्रेनी सेनाले रुसको गाउँ प्रवेश गर्नका लागि प्रयास गर्नुका साथै त्यहाँको खानीमा पनि आक्रमण गरेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ३६ बजे

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार