मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबीच छलफल « Khabarhub

मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबीच छलफल


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवासहितका सत्तारुढ देलका नेताहरुबीच छलफल भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको छ ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नु अघि सत्तारुढ दलका नेताहरुबीच छलफल भएको हो । छलफलमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजू राणा देउवा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ९ : १५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब