टोटनहाम ४१ वर्षपछि युरोपेली उपाधिको नजिक « Khabarhub

टोटनहाम ४१ वर्षपछि युरोपेली उपाधिको नजिक


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोटनहाम हस्टस्पर्स युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ। ४१ वर्षमा पहिलो युरोपेली उपाधि जित्ने अभियानमा रहेको टोटनहामले बिहीबार भएको दोस्रो लेग सेमिफाइनलमा बोडोलाई २-० ले हरायो। पहिलो लेगमा टोटनहाम ३-१ को सफलता पाएको थियो।

टोटनहामको यो छैटौँ युरोपेली प्रतियोगितामा फाइनल प्रवेश हो। यस अघि सन् २०१९ मा टोटनहाम च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको थियो। बिहीबारको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा डोमिनिक सोलान्के र पेड्रो पोरोले गोल गरे।

सन् २००८ मा लिग कप जिते यता टोटनहामले कुनै उपाधि जितेको छैन युरोपकै हकमा भने सो टोलीले अन्तिम पटक सन् १९८४ मा युइएफएकपका सफलता पाएको थियो।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना