नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी « Khabarhub

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप रोबर्ट प्रेभस्ट क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी नागरिक भएका छन्।

सेन्ट फिचर स्क्वायरमा भएको समारोहमा उपस्थित हजारौँले ६० वर्षीय पोपलाई स्वागत गरे । भेटिकन बल्कोनीबाट बोल्दै उनले भने, ‘तपाईंहरु सबैलाई शान्ति मिलोस्।’

सिकागोमा जन्मिएका उनी धेरै वर्षदेखि पेरुमा रहेर मिसिनरीको काम गर्दै थिए । संसारका धेरै नेताले उनलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पोप अमेरिकी हुनु आफ्नो देशका लागि समेत गर्वको विषय भएको बताएका छन् ।

संसारका धेरै देशका शीर्ष नेताले नयाँ पोपलाई बधाई दिएका छन् । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेन र बाराक ओबामाले नयाँ पोपलाई बधाई दिएका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : १८ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने