कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पूरा हुन्न : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पूरा हुन्न : प्रधानमन्त्री ओली


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पूरा नहुने बताएका छन् ।

राजावादीहरूले जेठ १५ गतेदेखि शुरू गर्न लागेको आन्दोलनतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले सपना पूरा नहुने बताएका हुन् ।

‘यो जेठ १५ त परै जाओस, अबको कुनै पनि जेठ १५ भित्र प्रतिगामी सपना ब्युताउँन सकिँदैन, अब त्यो सपना छाडेर देश विकासमा लाग्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणालीभित्रै बसेर शान्तिपूर्ण तरिकाले आफ्ना कुरा राख्न पनि म अनुरोध गर्दछु ।’

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राजावादीहरूले जेठ १५ गतेदेखि गर्ने भनेको प्रदर्शनको औचित्य नभएको पनि बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : १८ बजे

सोबिताले भनिन्- सरकारले नै किर्ते जाहेरी तयार गरेर रविलाई फसायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्ध

बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५०

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

म्याग्दी– रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाख रुपैयाँको लागतमा कालोपत्र

रातो मत्स्येन्द्रनाथको रथ जेठ १५ मा जावलाखेल लगिने

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ यही

गर्मी बढेपछि वीरगञ्जका विद्यालय बिहान सञ्चालन

वीरगञ्ज- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन