बुल्गेरिन स्टार बेर्बातोभले लिए फुटबलबाट सन्यास « Khabarhub

बुल्गेरिन स्टार बेर्बातोभले लिए फुटबलबाट सन्यास


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्स– बुल्गेरियाका पूर्व कप्तान तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर दिमितार बेर्बातोभले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

बुल्गेरिन स्टार बेर्बातोभले सामाजिक संजाल इन्स्टाग्राम लेख्दै आफूले फुटबल खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

३८ वर्षीय बेर्बातोभले पछिल्लो सिजन करेला ब्लास्टरबाट इण्डियन सुपर लिग खेलेका थिए । त्यसयता बेर्बातोभ क्लब बिहीन रहँदै आएका थिए । क्लब फुटबलमा उनले २ प्रिमियर लिग, २ लिग कप र २ कम्युनिटी शिल्ड जितेका थिए । यस्तै १ पटक क्लब विश्वकप र १ बुल्गेरियन कप जितेका छन् ।

सन् २००८ देखि १२ सम्म युनाइटेडबाट खेलेका बेर्बातोभले फुलहम र टोटेनहमबाट समेत खेलेका थिए । बुल्गेरियाका लागि सर्वाधिक गोलकर्ता बेर्बातोभले नाममा ४८ गोल छ । उनले सन् २०१० मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : ३० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन