संविधान दिवसमा नेपाल प्रहरीतर्फ को को विभूषित हुँदैछन् ? (सूचीसहित ) « Khabarhub

संविधान दिवसमा नेपाल प्रहरीतर्फ को को विभूषित हुँदैछन् ? (सूचीसहित )


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर आज चौथो संविधान दिवस मनाइँदैछ । सरकारले संविधान दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनका रुपमा असोज ३ गते संविधान दिवस मनाइन्छ ।

सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यत्तिहरुलाई विभिन्न पुरस्कार तथा पदकद्वारा विभूषित गर्ने गरेको छ ।

राष्ट्रपतिको हातबाट प्रदान गरिने यी पदवी नेपाल प्रहरीतर्फ क–कसलाई प्रदान गरिँदैछ ? यस्तो छ सूची–

सुप्रबल जनसेवाश्री पदक


प्रबल जनसेवाश्री पदक


जनसेवाश्री पदक


नेपाल प्रताप सुभुषण


नेपाल प्रताप आभूषण


नेपाल प्रताप भुषण

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ७ : ३७ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको