अनेरास्ववियूद्वारा माधव र सुदेशलाई सम्मान « Khabarhub

अनेरास्ववियूद्वारा माधव र सुदेशलाई सम्मान


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको सभाध्यक्षता अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले गरेका थिए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलको उपस्थिति रहेको थियो।

सो अवसरमा अनेरास्ववियूका पूर्व अध्यक्ष माधव ढुङ्गेल र सुदेश पराजुलीलाई सम्मान गरिएको थियो। त्यस्तै, अनेरास्ववियूका केन्द्रीय सचिव नारायण शर्मालाई नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिवमा निर्वाचित भएकोमा बधाई दिँदै बिदाई समेत गरिएको थियो ।

अनेरास्ववियूले यो कार्यक्रमलाई ऐतिहासिक दिनको रुपमा मनाएको अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष अशोक थापाले जनाएको छन्।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १० : २२ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार