राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक आह्वान  « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक आह्वान 


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालको केन्द्रिय समितिको बिस्तारित बैठक आगामी जेठ १३ गते काठमाडौंमा बोलाइएको छ । बैठकमा जिल्ला अध्यक्ष र जनवर्गीय संगठनमा प्रमुखहरूको समेत सहभागिता रहने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

आगामी जेठ १५ देखि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौंमा हुन लागेको अनिश्चितकालीन जनआन्दोलनलाई दृष्टिगत गरि रणनीति निर्माणको लागि बैठक बोलाइएको हो ।

नवराज सुवेदीको संयोजकत्वमा बनेको संयुक्त जनआन्दोलन समितिमा राप्रपा ,राप्रपा नेपाल , नेपाली काङ्ग्रेस (बिपि) ,शिव सेना नेपाल , दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र बचाउ महाअभियान लगायत ४४ संघ संस्थाहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ११ : ०२ बजे

यस्तो छ अर्थमन्त्रीले तयार पारेको बजेटको प्राथमिकता : डिजिटल रूपान्तरण र आर्थिक सुधार

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट