काठमाडौंमा ‘कन्टिन्युइङ मेडिकल एजुकेसन प्रोग्राम’ सम्पन्न  « Khabarhub

काठमाडौंमा ‘कन्टिन्युइङ मेडिकल एजुकेसन प्रोग्राम’ सम्पन्न 


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको प्रतिष्ठित बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलद्वारा काठमाडौंमा आयोजित ‘कन्टिन्युइङ मेडिकल एजुकेसन प्रोग्राम’ सम्पन्न भएको छ । कार्यक्रममा नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न विभिन्न विभागका विशिष्ट चिकित्सक, विशेषज्ञ तथा सर्जनहरूको उपस्थिति रहेको थियो ।

साथै  कार्यक्रममा क्लिनिकल तथा ट्रान्सप्लान्ट हेपाटोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, लिभर रोग, ग्यास्ट्रोइंटेस्टाइनल तथा हेपाटो–प्यान्क्रियाटो–बिलियरी सर्जरी, लिभर ट्रान्सप्लान्ट लगायत विभिन्न विशेषज्ञता क्षेत्रमा कार्यरत चिकित्सकहरूको उल्लेखनीय उपस्थिति थियो। चिकित्सा विज्ञानमा पछिल्ला प्रविधि र उपचार विधिहरूको आदान–प्रदान हुनुका साथै महत्वपूर्ण विषयमा गहन छलफल भएको थियो।

बीएलके म्याक्स सुपर स्पेशलिटी  हस्पिटलका तर्फबाट नेपालका लागि म्यानेजर सबिन कार्कीले  भविष्यमा पनि यस्ता कार्यक्रमहरू नेपालमा नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ७ : ५५ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग