रवि र छविलालको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा, बुधबार सुनुवाइ हुने « Khabarhub

रवि र छविलालको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा, बुधबार सुनुवाइ हुने


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे परेको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएपछि यस रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।

लामिछाने र गोर्खा मिडियामा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीको रिट एकै ठाउँमा राखेर सुनुवाइ गरेपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्चले यस मुद्दामा रविलाई थुनामै राख्ने उच्च अदालत दाङको बुटवल इजलासको आदेश बदर गरेर जिल्लाकैआदेशलाई सदर गर्न सक्नेछ । यदि त्यसो भएमा उनी भैरहवा कारागारबाट रिहा हुनेछन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ०२ बजे

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले

विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित