नारायणीमा बेपत्ता युवकको खोजीकार्यको लागि गोताखोर परिचालन | Khabarhub Khabarhub

नारायणीमा बेपत्ता युवकको खोजीकार्यको लागि गोताखोर परिचालन


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेठ ६ गते (आज) नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता भएका युवकको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपालको गोताखोर परिचालन भएको छ ।

डिएसपी शैलेन्द्र थापाका अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका -१ पोखरा बसपार्क स्थित नारायणी नदीमा पूर्वी नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१४ बस्ने २७ वर्षीय सचिन कार्की बेपत्ता भएका हुन्  ।

सो लगत्तै उनको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।
 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ५६ बजे

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान

काठमाडौं – पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि

एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

काठमाडौं – मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार

आज २०८२ साल असार ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार