नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता « Khabarhub

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गरेको नेपाली महिला टोली बुधबार साँझ स्वदेश फर्किएको हो ।

टोलीलाई क्यान सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा लगायतले स्वागत गरे । कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले आागमी दिन अझ मिहिनेत गर्नु पर्ने चुनौटी थपिएको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगितामा नेपालले यूएईलाई हराउँदै विश्वकप छनोटको ग्लोबल राउन्डमा प्रवेश गरेको थियो । त्यसअघि समूह चरणमा बहराइनलाई दुईपटक हराएको नेपाल हङकङसँग पराजित भएको थियो ।

सुपर ३ मा यूएईविरुद्ध जित दर्ता गरेको नेपाल थाइल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ९ : ४२ बजे

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु