अमेरिकामा पर्यटक बस दुर्घटना हुँदा ४ चिनियाँ नागरिकको मृत्यु « Khabarhub

अमेरिकामा पर्यटक बस दुर्घटना हुँदा ४ चिनियाँ नागरिकको मृत्यु


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकामा चिनियाँ पर्यटक सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

अमेरिकाको युटा राज्यमा गुडिरहेको बस बाटो छेउको रेलिङमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

दुर्घटनाको खबर पाउने बित्तिकै उद्धारका लागि ३ वटा हेलिकप्टर तथा आपतकालीन उद्धारका सवारी साधन घटनास्थल पुगेका थिए ।

घाइते तथा ज्यान गुमाउनेहरु सबै चिनियाँ नागरिक हुन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बसका चालक चिनियाँ मुलका अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : १५ बजे

प्रिमियर लिग : एभर्टनविरुद्ध चेल्सीको महत्त्वपूर्ण जित

काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी

ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको दुई गोल

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी

एनपीएल च्याम्पियन बनेपछि पौडेलले भने- उपाधि जित्न विश्वास हुनुपर्ने रहेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय