अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन आवश्यकः राजेन्द्र लिङ्देन « Khabarhub

अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन आवश्यकः राजेन्द्र लिङ्देन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आजबाट जनान्दोलन सुरु भएको उद्घोष गरेका छन् ।

आन्दोलनका क्रममा रत्नपार्क पुगेका लिङ्देनले देशवासी नागरिकलाई आन्दोलनमा उपस्थित हुन आह्वान गर्दै वर्तमान अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन हुनु पर्ने बताए ।

‘नेपालका लागि नेपाली जनताले गर्ने यो पहिलो आन्दोलन हो, त्यसकारण यो साझा आन्दोलनमा साथ, सहयोग र समर्थनका लागि सहभागिताका लागि हार्दिक अपिल गर्दछु ।’ लिङ्देनले भने ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : ४९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल