राजस्व संकलन १३ खर्ब १५ अर्ब र वैदेशिक सहायता ५३ अर्ब प्राप्त हुने अनुमान « Khabarhub

राजस्व संकलन १३ खर्ब १५ अर्ब र वैदेशिक सहायता ५३ अर्ब प्राप्त हुने अनुमान


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ मा १३ खर्ब १५ अर्ब राजस्व संकलन हुने अनुमान गरेका छन् ।उनले वैदेशिक सहायताबाट ५३ अर्ब प्राप्त हुने अनुमान गरे ।

बिहीबार सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वैदेशिक ऋण २ खर्ब ३३ अर्ब र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब उठाइने लक्ष्य रहेको बताए ।

चालु आवमा प्रदेश र स्थानीय तहलाई ४ खर्ब ७ अर्ब हस्तान्तरण गरिने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : २५ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा