महिला विश्वक छनोट– नेपालद्वारा चीनसामु ७८ रनको लक्ष्य प्रस्तुत « Khabarhub

महिला विश्वक छनोट– नेपालद्वारा चीनसामु ७८ रनको लक्ष्य प्रस्तुत


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी ट्वान्टी–२० महिला विश्वकप क्रिकेटको एशिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई ७८ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाइने भने सिता राना मगरले ११ रन बनाइन् । विन्दु रावलले १० रन बनाउनुबाहेक ब्याटिङमा अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  २ : ३३ बजे

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्ला– जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६

मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३ प्रतिशत

जनकपुरधाम– चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक महिना मात्र बाँकी

हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् काटिने

बागमती– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्योगिक क्षेत्रभित्र सञ्चालित

कञ्चनपुरको पुनर्वास ३३-११ केभी सबस्टेशन सञ्चालनमा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३-११ केभी,