बलोचिस्तानमा बम विष्फोट, एक जनाको मृत्यु | Khabarhub Khabarhub

बलोचिस्तानमा बम विष्फोट, एक जनाको मृत्यु


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विस्फोटमा एक जनाको ज्यान गएको छ । बलोचिस्तान प्रान्तको नसिराबाद जिल्लाको डेरा मुराद जमाली क्षेत्रमा भएको बम आक्रमणमा अरु १३ जना घाइते भएका छन् ।

रमोट कन्ट्रोलबाट नियन्त्रित बम आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बम विष्फोट भएको क्षेत्रमा अतिवादी लडाकु समूहहरु तथा बलोचिस्तानलाई पाकिस्तानबाट अलग गर्न युद्धरत पृथकतावादी लडाकुको सक्रियता रहेको बताइन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ३ : २४ बजे

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका