जर्मनीको अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु | Khabarhub Khabarhub

जर्मनीको अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीको ह्याम्बर्गस्थित एक अस्पतालको जेरियाट्रिक वार्डको एउटा कोठामा शनिबार राति भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ । 

घटनापछि कैयौँ वृद्ध वृद्धालाई सुरक्षित स्थानमा सारिएको स्थानीय दमकल सेवाले आइतबार जनाएको छ।

अग्नि नियन्त्रक लोरेन्ज हार्टम्यानका अनुसार मारिएन्क्रान्केनहास कारखानामा लागेको आगो आगो भवनको पहिलो तल्लासम्म फैलिएको देखिएको छ ।

उनले भने, ‘हिँडडुल गर्न नसक्ने धेरै वृद्ध वृद्धालाई आगलागी भएको स्थानबाट करिडोरमा सारिएको थियो ।’

अन्य बिरामीको कोठामा आगो फैलिनुअघि नै अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

आगलागीको कारण भने खुल्न सकेको छैन । रासस

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  २ : ३८ बजे

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा

एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ।  अध्यक्ष

खसी–बोका बिक्री हुँदा सुदूरपश्चिमका किसान खुसी

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका

नहरमा डुबेर एक जनाको मृत्यु

बर्दिया– ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने ६२ वर्षीय नैने जैसीको सोही ठाउँस्थित