कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह पनि पक्राउ « Khabarhub

कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह पनि पक्राउ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा लगाइएको निषेधाज्ञा तोड्न नक्साल-नारायण चौरबाट अघि बढेका राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राजावादीहरू जिल्ला प्रहरी परिसर पुगेका छन् ।

थापालाई नारायण चौरबाट पक्राउ गरी प्रहरीले भद्रकालीस्थित परिसरको कार्यालयमा राखेको छ । थापालाई भेट्न भन्दै पुगेका राप्रपा सांसद दीपक सिंहलाई पनि प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको छ।

थापालाई भेट्ने नाममा हुलहुज्जत गर्दै आएपछि सिंहलाई पक्राउ गरेर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : ०४ बजे

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा