टरिगाउँ विमानस्थलबाट उडान सुरु « Khabarhub

टरिगाउँ विमानस्थलबाट उडान सुरु


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – नेपाल वायु सेवा निगमले यात्रुहरूको मागका आधारमा तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ ।  

टरिगाउँ विमानस्थलमा यात्रुहरूको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो । 

टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगञ्ज वा भैरहवा जानु पर्ने अवस्था थियो । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । 

अहिले १९ सिटको जहाज मात्रै बस्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक-पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा बनेको हो । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : ३८ बजे

कांग्रेस सचेतक निश्कलको टिप्पणी : रास्वपा सांसदले दुईतिहाइको दम्भ देखाउन थाले

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले न्यायाधीशका बारे रास्वपा संसदीय

महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर– कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र

संघीय सरकारका मन्त्रालय १८ कायम, सामान्य प्रशासन मन्त्रालयको नाम फेरियो

काठमाडौं- संघीय सरकारका मन्त्रालयहरूको संख्या २५ बाट १८ मा झारिएको

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

काठमाडौँ– नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि चितवनमा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार