चीनमा दुई जापानी नागरिकको हत्या | Khabarhub Khabarhub

चीनमा दुई जापानी नागरिकको हत्या


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा दुई जना जापानी नागरिकको हत्या भएको छ । उत्तरपूर्वी चीनको डालियान शहरमा उनीहरुको हत्या भएको चीनस्थित जापानी राजदूतावासलाई उद्धृत गर्दै क्योदो समाचार संस्थाले जनाएको छ ।

व्यापारिक विवादका कारण उनीहरुको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । जापानीको हत्या गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

धेरै समयअघि उनीहरुको हत्या भएपनि हालैमात्र घटना सार्वजनिक भएको जनाइएको छ । घटनाबारे चिनियाँ प्रहरीले शेन्याङमा रहेको जापानी नियोगलाई गत मे २५ का दिन जानकारी दिएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : १४ बजे

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

तेल अभिभ– हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ