विराटनगर महानगरमा मंगलबार शोक विदा « Khabarhub

विराटनगर महानगरमा मंगलबार शोक विदा


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले साहित्यकार तथा भाषाविद् प्रा. बालकृष्ण पोखरेलको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मंगलबार शोक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको महानगरपालिकाको बैठकले भाषाविद् पोखरेलले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै मंगलबार शोक विदा दिने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिका, १९ वटै वडा कार्यलयहरु, महानगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शोक विदा दिने निर्णय गरिएको महानगरपालिकाले सूचनामार्फत जानकारी गराएको हो ।

साहित्यकार पोखरेलको आइतबार निधन भएको थियो ।

यो पनि पढ्नोस्

सम्झनामा भाषाविद् बालकृष्ण पोखरेल : जसले अक्षर नचिनेरै मास्टरी गरेका थिए

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ४ : ४६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले