बेन्जिमाको गोलमा सेभिल्लाविरुद्ध रियल मड्रिड विजयी « Khabarhub

बेन्जिमाको गोलमा सेभिल्लाविरुद्ध रियल मड्रिड विजयी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई पराजित गरेको छ ।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड १–० ले विजयी बनेको हो ।

रियलको जितमा खेलको ६४ औ मिनेटमा करिम बेन्जिमाले गोल गरेका थिए । सोही गोल रियललाई तीन अंक दिलाउन पर्याप्त रह्यो । जिनेदिन जिदानको टिम रियल स्पेनिस लिगमा अपराजित छ ।

दोस्रो स्थानको रियलले ५ खेलबाट ११ अंक बटुलेको छ । सेभिल्ला १० अंक सहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : ५४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन