लोसपा महासचिव मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी « Khabarhub

लोसपा महासचिव मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले महासचिव मनिषकुमार मिश्रलाई प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

ठाकुरले पार्टीको संशोधित विधानअनुसार मिश्रलाई थप जिम्मेवारी दिएका हुन् । यसअघि महासचिवको भूमिकाका रहेका मिश्रलाई ठाकुरले प्रवक्ताको जिम्मेवारी दिँदै उपलब्धिमूलक बनाउन भनेका छन् ।

‘यहाँको नयाँ भूमिकाअनुसार देश, मधेश एवम् पार्टीको हितमा यहाँको कार्यकाल उपलब्धि मूलक हुनेछ भन्ने विश्वास लिएका छौँ’, ठाकुरले भनेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १ : ०० बजे

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा–  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन– हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

घोडाघोडी– असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले

सरकारका तीन महिना : थोरै प्रसंशा, धेरै चुनौती, चौतर्फी आलोचना

काठमाडौं- गत चैत १३ मा सपथ लिएको सरकारको कार्यकाल तीन

बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता

काभ्रेपलाञ्चोक–  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज