अल्काराजलाई फ्रेन्च ओपनको उपाधि « Khabarhub

अल्काराजलाई फ्रेन्च ओपनको उपाधि


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका छन्। दुई सेटले पछि परेका उनले सानदार कमब्याक गर्दै ज्याक सिनरलाई हराए। यस क्रममा उनले तीन पटक च्याम्पियनसिप प्वाइन्टको रक्षा गरे।

५ घण्टा २९ मिनेट लामो खेलमा अलकाराज ४-६,६-७,६-४,७-६,७-६ ले विजयी भएका हुन्।

जितपछि अल्काराजले सिनरलाई उत्कृष्ट क्षमता भएको खेलाडीको रूपमा व्याख्या गरे। सन् २०१९ को विम्बल्डन फाइनलमा नोभाक जाकोभिकले रोजर फेडररलाई हराए यता कुनै पनि ग्रान्डस्लाममा म्याच प्वाइन्ट बचाएर खेल जित्ने पहिलो खेलाडी अल्काराज बनेका छन्।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ७ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै