प्रदेश ५ को नाम र राजधानी टुंग्याउन सुझाव संकलन « Khabarhub

प्रदेश ५ को नाम र राजधानी टुंग्याउन सुझाव संकलन


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रदेश नम्बर ५ को नाम र राजधानीको विषयमा टुंगो लगाउन सुझाव संकलन थालिएको छ । प्रदेशसभा सदस्यहरुको विशेष समितिले प्रदेश ५ का विभिन्न जिल्लामा सुझाव संकलन थालेको हो ।

सुझाव संकलनको लागि ४ पानाको प्रश्नावली तयार गरिएको छ । सोही प्रश्नावलीमार्फत सर्वसाधारणको सुझाव संकलन गरिनेछ । प्रश्नावलीमा राजधानीको बिषयमा भौगोलिक सहजता देखि सुरक्षासम्मका विषय समेटिएका छन् ।

सुझाव संकलन कार्य सकिएपछि सुझावकै आधारमा प्रदेशसभाले प्रदेशको नाम र राजधानी टुंगो लगाउनेछ । सुझाव संकलनकै लागि प्रदेशसभा सदस्यहरुको विभिन्न टोली बनाएर प्रदेश ५ का विभिन्न जिल्लामा खटाइएको सचिवालयका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : ०६ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६