गीत गाउन रूकुम पश्चिम पुगेकी रचना बिरामी, हेलिकोप्टरबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइयो | Khabarhub Khabarhub

गीत गाउन रूकुम पश्चिम पुगेकी रचना बिरामी, हेलिकोप्टरबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइयो


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिमको सानिभेरी गाँउपालिकास्थित बेलटापुमा जारी सांस्कृतिक महोत्सवमा गीत गाउन मंगलबार पुगेकी रचना रिमाल बिरामी परेकी छन् ।

गीत गाउन पुगेकी उनी अचानक बिरामी परेपछि तत्लका उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो।

त्यहाँबाट उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालग्ज लगिएको थियो ।

चिकित्सकका अनुसार उनलाई एपेण्डिसाइड भएको छ । उनलाई चौरजहारी अस्पतालबाट नेपालगञ्ज लगिएकोमा त्यहाँबाट काठमाडौं ल्याइएको छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ३ : ४३ बजे

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न

सत्तापक्ष-प्रतिपक्ष सहमतिको चर्चाबीच पनि चल्न सकेन संसद् बैठक

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग

अहमदावामा दुर्घटनाग्रस्त विमानको भग्नावशेषमा २ सय ४ शव भेटियो, ४१ घाइतेको उपचार हुँदै

काठमाडौं– भारतको अहमदावादमा दुर्घटनामा परेको विमानको भग्नावशेषबाट २ सय ४

शिक्षकलाई देउवाले भने- ढुक्क हुनुहोस्, जायज माग सरकारले पुरा गर्छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूका जायज मागलाई सरकारले