कमल थापा भन्छन्- राजावादी आन्दोलन तुहिएको छैन, नयाँ ढंगले अघि बढ्छ « Khabarhub

कमल थापा भन्छन्- राजावादी आन्दोलन तुहिएको छैन, नयाँ ढंगले अघि बढ्छ


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग राख्दै भइरहेको आन्दोलन नयाँ ढंगले अघि बढ्ने बताएका छन् ।

राप्रपा नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले आफुहरूको आन्दोलनमा केही कमीकमजोरी भएको भन्दै त्यसलाई सच्चाएर नयाँ ढंगले अघि बढाउने बताएका हुन् ।

आफूहरूको आन्दोलन तुहिएको हो कि भन्ने भ्रममा नरहन आग्रहसमेत गरेका छन् । आफूहरूको मुद्दालाई निर्णायक तहमा लैजान संयुक्त जनआन्दोलन परिचालन समिति आगामी दिनमा सशक्त रुपमा आउने उनले दाबी गरे ।

संयुक्त जनआन्दोलन परिचालन समितिबाट केही समूहहरू अलग हुन थालेको भन्ने भ्रममा नरहन आग्रह गर्दै अध्यक्ष थापाले अहिले पनि एकजुट रहेको जिकिर गरे।उहाले राजसंस्थासहितको प्रजातन्त्रको कुरा गरेर निरंकुश व्यवस्थातर्फ फर्किन लागेको भन्ने कुरामा सत्यता नरहेको बताउनुभयो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : ३६ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि