निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग (तस्बिरहरू)  « Khabarhub

निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग (तस्बिरहरू) 


३० जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मखनदेखि इन्द्रचोकतर्फ जाने बाटोमा करिब दुई महिनाअघि ढुंगा छाप्ने तयारीस्वरूप निकालिएका ढुंगाहरू अहिले बल्ल छापिन थालिएका छन्। 

ढिलोगरी सुरु गरिएको कामका कारण बाटोभरि बालुवा र रोडा फैलिएको छ, जसले गर्दा पैदल यात्रीहरूलाई हिँड्न असहज भइरहेको छ। 

अर्कोतर्फ इन्द्रचोकदेखि मखनतर्फको मार्ग पार्किङका रूपमा प्रयोग गरिएको देखिन्छ। तलेजु मन्दिर अघिको क्षेत्र पनि उस्तै अव्यवस्थित छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १० : २३ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो