तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलमा १०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन (सोमबार) तोलाको ७१ हजार ३ सय रहेको सुनको मूल्य मंगलबार ७१ हजार ४ सय पुगेको हो ।

यसअघि आइतबार र सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँद व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ५१ बजे

स्कटल्यान्डले अमेरिकालाई दियो १७० रनको चुनौती

काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी

इरान युद्धमा नष्ट भए ४२ अमेरिकी फाइटर जेट

वासिङ्टन- अमेरिकी संसद्को रिसर्च एजेन्सी कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) ले

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय

खानेपानी र विद्युत् महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीको प्रदर्शन

काठमाडौं– खानेपानीमा लगाइएको सबै प्रकारको कर छुटको माग गर्दै उपभोक्ता