‘स्वतन्त्र प्यालेस्टाइन जिन्दाबाद’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

‘स्वतन्त्र प्यालेस्टाइन जिन्दाबाद’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र प्यालेस्टाइनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । इजरायल नरसंहारविरुद्ध ऐक्यबद्धता शीर्षकमा सोमबार प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरूले युद्ध अपराधीहरूलाई नेपाल छिर्न नदेऊ, नदीदेखि समुद्र प्यालेस्टाइन स्वतन्त्र आदि लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : १४ बजे

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६