सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१२ बस्ने गंगाराम साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सप्तरी राजविराजबाट उक्त मुद्दामा १६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी चौकी पत्थरगडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सप्तरी राजविराजमा पेश गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना