सन्दीपले लिए एकै ओभरमा दुई विकेट « Khabarhub

सन्दीपले लिए एकै ओभरमा दुई विकेट


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको खेलमा अहिले नेपालले बलिङ गरिरहेको छ ।

ताजा अवस्थामा नेदरल्याण्डले सात ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ५५ रन बनाएको छ । नेपालका लागि सातौं आभेरमा बलिङ गर्न आएका सन्दीप लामिछानले एकै ओभरमा दुई विकेट लिए । सन्दीपले नेदरल्याण्डका माइकल लेविट र स्कट एडवर्ड्सलाई आउट गरेका हुन् ।

यस प्रतियोगितामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड सहभागी छन्। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल जितको लक्ष्यका साथ मैदानमा उत्रिएको हो। नेपाली क्रिकेटप्रेमीहरुका लागि आजको खेल नयाँ प्रतिभाहरुको प्रदर्शन हेर्न पाइने अवसर पनि बनेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ३२ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै