प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) झिनो अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक ०.६१ अंकले बढेर २६५९.२७ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले घटेको छ ।

सेसन अवधिमा २९ कम्पनीको ३२ हजार २०५ कित्ता शेयर किनबेच हुँदा १ करोड ६८ लाख ६२ हजार ५९४ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १६ वटाको मूल्य बढ्दा १३ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : ५९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच