इजरायल र इरानबीच जारी द्वन्द्वले चिनियाँ राष्ट्रपति सी ‘गहिरो चिन्तामा’ « Khabarhub

इजरायल र इरानबीच जारी द्वन्द्वले चिनियाँ राष्ट्रपति सी ‘गहिरो चिन्तामा’


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल र इरानबीच द्वन्द्वप्रति चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् । चिनियाँ सरकार सञ्चालित सञ्चार माध्यमले सी जिन्पिङलाई उद्धृत गर्दै यस्तो बताएको हो ।

कजाखस्तानमा उज्बेकिस्तानका राष्ट्रपति शभकत मिर्जियोयेभसँगको कुराकानीका क्रममा गहिरो चिन्ता व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन सार्वभौमिकता, सुरक्षा र भौगोलिक अखण्डतालाई चुनौती दिने कुनै पनि कार्यको विपक्षमा रहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : ५६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल