रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग « Khabarhub

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गरेको छ । 

रास्वपाले पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रजकको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । 

गत चैत १५ मा तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकको परिवारलाई तेस्रो स्थापना दिवसको दिन तीन लाख मानवीय सहयोग गरेको नवनियुक्त प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनले एक्स पोस्टमा लेखेका छन्, ‘आगामी दिनमा पत्रकारको सुरक्षा प्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन (रास्वपा) माग गर्दछ ।’

झाका अनुसार चेक हस्तातरण गर्न रास्वपाका नवनियुक्त महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्व। पत्रकार रजकको घर पुगेका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १ : १२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना