रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दा कहाँ हराए सत्तापक्षका सांसद ? (तस्बिरहरू) « Khabarhub

रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दा कहाँ हराए सत्तापक्षका सांसद ? (तस्बिरहरू)


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजी राप्रपाको बहिष्कारकाबीच चलेको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । तर, सांसदहरूका अधिकांश कुर्सी खाली छन् ।
  
छलफलमा रास्वपा र राप्रपाले संसद् बहिस्कार गर्दा सत्तापक्ष सांसदहरू पनि नदेखिँदा सदनमा कुर्सीहरू खाली देखिएका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ०५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड