बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा लामो छलफल गरेका थिए ।

बैठकमा भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । यस विषयमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलबीच यसअघि नै उच्चस्तरीय समिति गठन गर्ने सहमति भइसकेको थियो।

छानबिन समितिको गठनसहित अन्य समसामयिक विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ५९ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १० गते मंगलबार। असार कृष्ण

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण

आज २०८२ साल असार १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १० गते मंगलबार। असार

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको