कमलादीस्थित हामा आइरन स्टिल्समा आगलागी « Khabarhub

कमलादीस्थित हामा आइरन स्टिल्समा आगलागी


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कमलादीस्थित हामा आइरन स्टिल्स भवनमा आगलागी भएको छ । युनिग्लोब कलेजसँगै रहेकाे उक्त भवनमा आगो लागेको हो । कलेजमा भने कुनै असर नपरेको कलेज प्रशासनले जनाएको छ ।

स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो । अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

(नोट : यसअघि प्रसारित समाचारमा हामा आइरन स्टिल्समा आगलागी हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।– सम्पादक)

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ३८ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले