महानगरमा बिपद् व्यवस्थापनसम्बन्धी उपकरण प्रदर्शन « Khabarhub

महानगरमा बिपद् व्यवस्थापनसम्बन्धी उपकरण प्रदर्शन


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगर प्रहरी बलले बिपद् व्यवस्थापनमा काम गर्दा प्रयोग गरिने सामग्री, साधन तथा उपकरणको प्रदर्शनी गरेको छ । 

सम्भावित जोखिम व्यवस्थापन गर्न साझेदार निकायको स्रोत, साधन र जनशक्तिलाई संयुक्त परिचालन गर्नुपर्ने, यसरी समुदायका हरेक व्यक्तिको सहभागिता आवश्यकता पर्ने भएकोले यस्ता वस्तुका बारेमा जानकारी दिए । 

जलजन्य विपद व्यवस्थापन, अग्नि नियन्त्रण, बहुतले भवनबाट मानवीय उद्धार गर्ने सामग्री, सडक सवारी दुर्घटना तथा उद्धार सामग्री, डोरीबाट गरिने उद्धार, खोज तथा उद्धारका लागि प्रयोग हुने साधन सामग्री तथा उपकरण प्रदर्शन गरिएको थियो । 

विपद व्यवस्थापनमा प्रयोग हुने हाइड्रोलिक उपकरणमा हाइड्रोलिक कटर, सानो ठाउँलाई ठुलो बनाउने स्प्रेडर, कम्बी टुल्स, र्‍याम, पोर्टेवल पम्प, सर्च लाइट,  र्‍याफ्टिङ बोट, अत्याधिक तापमा लगाउने व्यक्तिगत सुरक्षा पोशाक, धुँवा बाहिर फाल्ने उपकरण, स्टेचर लगायत सामग्री राखिएका थिए ।      

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : २२ बजे

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ