राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार « Khabarhub

राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजकाे संसद् बैठक पनि बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने समय पाएलगत्तै उनीहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकस्थलबाट बाहिरिएका हुन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई समय उलपब्ध गराउनु अघि उनीहरू सदनमा उभिएर अवरोध गरिरहेका थिए ।

उनीहरूको अवरोधका बीच सत्ता पक्षीय र प्रतिपक्षमा रहेका सांसदहरू बोलिरहेका थिए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : १७ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया