मदन भण्डारीको विचारलाई मियो मानेर मुलुक अघि बढेको छ : प्रधानमन्त्री ओली « Khabarhub

मदन भण्डारीको विचारलाई मियो मानेर मुलुक अघि बढेको छ : प्रधानमन्त्री ओली


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको विचारलाई मियो मानेर मुलुक अघि बढेको बताएका छन् ।

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित जबजका तीन दशक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भण्डारीले नेपालको राजनीतिमा मदन भण्डारीले पुर्‍याएको योगदानको चर्चा गरे ।

दिशानिर्देश, राजनीतिक विकासक्रम, इतिहास निर्माणको विशेष कालखण्ड, विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि भयानक शङ्का पैदा भएको बेलामा मदनको नेतृत्वमा नेकपा एमालेले नयाँ विचार अघि बढाएको बताए ।

सिद्धान्तको रक्षा गर्दै सुझबुझ र कार्यनीतिक रुपले समायानुकूल अघि बढ्ने नयाँ बाटोमा देश चल्नुपर्छ र वामपन्थी आन्दोलन र विश्व समाजवादी आन्दोलन अघि बढ्नुपर्छ भन्ने सिद्धान्तमा मदन भण्डारी अघि बढेको प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : २९ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि