पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल  « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म भएको बताएका छन् । मदन भण्डारी फाउण्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भण्डारी राजनीतिक मानिस भएकाले रूचि राख्नु धर्म भएको बताएका हुन् ।  

‘पूर्वराष्ट्रिपति पनि एउटा पोलिटिकल मान्छे हो । पोलिटिक्समा रुचि राख्नु उहाँको धर्म हो,’ पोखरेलले भने, ‘उहाँ जुन ठाउँमा जन्मिनुभयो, हुर्किनुभयो । जसले ग्रोन अप गर्‍यो त्यस प्रति कसरी विस्मृतिमा जान सकिन्छ रु त्यस कारणले न्यारो ढंगले सोच्नु हुँदैन ।’

उनले पूर्वराष्ट्रपतिले पार्टीमा लिन खोजेको जिम्मेबारी सल्लाहमा तय हुने पनि बताए ।

‘जहाँसम्म के जिम्मेवारी लिने त्यो सल्लाहले समझदारीले । जे सल्लाह हुन्छ जे समझदारी हुन्छ त्यही हुन्छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘अनि किन अनेक खालका कुरा ट्याक–ट्याक गरेको ? बेकारका कुरा ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ५० बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको