पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको प्रशंसा « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको प्रशंसा


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सुदृढ पार्न दत्तचित्त भएर लागेका भन्दै प्रशंसा गरेकी छन् । 

जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले सुरुवात गरेको अभियान सफलताको कामना पनि गरिन् । 

‘नेकपा एमालेका अध्यक्ष, सम्मानीनय प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको साझा संकल्पको रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानलाई सुदृढ पार्न दत्तचित्त भएर लागिरहनुभएको छ,’ पूर्वराष्ट्रपति भट्टराईले भनिन्, ‘यसमा खुशी व्यक्त गर्दै अभियानको सफलताको निम्ति म शुभकामना दिन चाहन्छु ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ०९ बजे

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले

अभिनय छाडेर राजनीतिमा होमिएको दुई वर्षमै विजय बने तमिलनाडुका मुख्यमन्त्री

चेन्नई- तमिलगा भेत्री कडगम (टीभीके) का प्रमुख तथा अभिनेताबाट राजनीतिज्ञ

रास्वपाले आज ‘नीति मन्थन’ कार्यक्रम गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण