प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ७ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक ७.४९ अंकले बढेर २६७६.८९ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.७८ अंक बढेको छ ।

सेसन अवधिमा ५७ कम्पनीको १४ हजार ८४९ कित्ता खरिदबिक्री हुँदा १ करोड ११ लाख ८४ हजार ३२५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये ३९ कम्पनीको मूल्य बढ्यो भने १६ वटाको मूल्य घटेको छ । यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै