जर्मनीका लागि नेपाली राजदूत रूपाखेतीलाई थप जिम्मेवारी* « Khabarhub

जर्मनीका लागि नेपाली राजदूत रूपाखेतीलाई थप जिम्मेवारी*


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेतीलाई थप जिम्मेवारी दिएका छन्‌ ।

रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुपाखेतीले गत पुसमा जर्मनीका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका थिए ।

(*यसअघि प्रकाशित सामग्रीमा रुपाखेतीलाई थप जिम्मेवारी हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याइएको छ ।)

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : ०४ बजे

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको